बाढीको जोखिम बढेपछि चीनतर्फ रोकियो उद्धार अभियान
काठमाडौं : पहिरोका कारण बनेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी उद्धार अभियानलाई स्थगित गरेको जनाएको छ । अलजजिराका अनुसार चीन सरकारले उद्धार टोलीलाई घटनास्थलबाट एक किलोमिटर टाढा हट्न आदेश दिएको छ। विनाशकारी पहिरोपछि तिब्बत क्षेत्रमा पनि सयौं मानिस बेपत्ता छन्। चीन-नेपाल सीमामा पहिरोपछि थुप्रिएको अत्यधिक भग्नावशेष र लेदोका कारण बनेको ताल भरिएर उद्धार टोलीहरू गइरहेको क्षेत्रतर्फ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







